गुल्मीमा कफी खेतीमा सिन्दुरे रोग देखा पर्यो !

सागर भण्डारी,कार्तिक २१ गुल्मी । गुल्मीमा लगाईएको कफी खेतीमा सिन्दुरे रोग देखा परेको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएकौ कफी खेतीमा सक्रांमक मानिएको सिन्दुरे रोग देखा परेको हो । जिल्लाको गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका केही स्थानमा सिन्दुरे रोग देखा परेको कफी विकास केन्द्र गुल्मीले जानकारी दिएको छ । केन्द्रले दरबार गाउँपालिकाको वडा नं १ […]

गुल्मीको पहिचान कफी

तम्घास : गुल्मी र कफीको साइनो धेरै घनिष्ट छ। साच्चै भन्दा पर्यायवाची छन्। गुल्मीको नाम सुन्दै कफी उच्चारण गर्न छुटाउँदैनन्। जिल्ला भित्रिने जोसुकैको चाहना गुल्मीको अर्गानिक कफीको स्वाद लिने हुन्छ। जिल्लाभित्र थुप्रै धार्मिक एवं पर्यटकीयस्थल भए पनि कफीले सबैको शिर उचो बनाएको छ। गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र पनि भनिन्छ। कफीको इतिहास करिब ८० वर्ष अगाडि […]

यस्तो छ कफी इतिहास

काठमाडौं : देशमा कफीको इतिहास ७८ वर्ष पुरानो छ । हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय जान्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । हाइल्यान्ड अर्गानिक कफी […]

नेपाली कफी ‘उच्चकोटीको’ तर उत्पादन …

माधव नेपाल, बीबीसी नेपाली सेवा नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा “उच्च स्तरको” पाइएको भन्ने समाचार सार्वजनिक भएको छ, कफी उत्पादनको दर भने त्यति सन्तोषजनक नभएको अधिकारीहरूले बताएका छन्। करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिकरूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ। तर अहिलेसम्म नेपालमा वार्षिकरूपमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्र कफी उत्पादन हुने […]

कफीको सिन्दुरे रोगले किसान चिन्तित

काठमाडौं — विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बन्दै गएको नगदेबाली कफीमा पहिलोपटक सिन्दुरे रोग फेला परेको छ । एकपटक रोपेपछि ५ दशकसम्म फल दिने भएकाले किसानको पेन्सन भन्न थालेको कफीमा नयाँ रोग देखिएपछि खेती गर्ने चिन्तित भएका छन् । रोगका कारण सम्बद्ध विज्ञले बाहिरबाट बिरुवा नल्याउन आग्रह गरेका छन् । यसबारे पोखराबाट लालप्रसाद शर्मा, गुल्मीबाट घनश्याम गौतम […]

केन्द्र प्रमुखहरु

क्र.सं. पद नाम, थर देखि सम्म 1 स.खा.अ.अधिकृत श्री विनयकुमार श्रेष्ठ  २०४४ २०४५ 2 स.खा.अ.अधिकृत श्री लेखनाथ आचार्य २०४५ २०४७ 3 का.मु.स.क.वि.अधिकृत श्री झविराम शर्मा २०४७ २०५० 4 स.क.वि.अधिकृत श्री नारायणप्रसाद शाह २०५० ०५६।०३।२१ 5 नि.स.क.वि.अधिकृत श्री झविराम शर्मा ०५६।०३।२२ ०५६।०८।११ 6 स.क.वि.अधिकृत श्री दुर्गाप्रसाद पण्डित ०५६।०८।१२ ०६०।०१।१९ 7 स.क.वि.अधिकृत श्री विश्वनाथ पराजुली ०६०।०२।१८ ०६०।१०।०७ […]

कार्य विवरण

कफीको जातीय संरक्षण एवं सम्वर्द्वन गर्ने । कफी विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाइ पृष्टपोषण सम्वन्धी कार्य गर्ने । कफी प्रसारण सामग्री उत्पादन तथा वितरण गर्ने। कफी उत्पादन, प्रशोधन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाई प्रविधि प्रसारण तथा तालिम प्रदान गर्ने सम्वन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने । कफी विकास […]

सोच, लक्ष्य र उदेश्य

दिर्घकालिन सोच दिगो कफी विकासको लागि राष्ट्रिय श्रोत केन्द्रको रुपमा रही गुणस्तरयुक्त वीउरविरुवा, तालिम र समसामयिक प्राविधिक सेवा उपलब्ध गराउने । लक्ष्य कफीको जातीय बगैँचा (Varietal Block) स्थापना तथा व्यवस्थापनगुणस्तरयुक्त कफी वीउ तथा विरुवा उत्पादन तथा वितरणकफी उद्यमशिलता विकासको लागि सीप विकास तालिम तथा प्राविधिक सेवाको उपलव्धताकफी समस्यामा आधारित स¬ साना कार्यमूखी अध्ययन र परिक्षणसमय […]

कफी विकास केन्द्रको संक्षिप्त परिचय

कफी विकास केन्द्र नेपाल अधिराज्यको एकमात्र कफीको श्रोतकेन्द्र लगायत कफी विकास सम्वन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने संघिय संरचनामा रहेको सरकारी फार्म हो । यो केन्द्र लुम्बिनी अञ्चल, ५ नं. प्रदेश अन्तर्गत गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वार्ड नं। ५, आँपचौरमा अवस्थित रहेको छ। वि.सं. २०४१ साल माघ २ गते देखि फाल्गुण १ सम्म तत्कालिन स्व। राजा […]