- कफीको जातीय संरक्षण एवं सम्वर्द्वन गर्ने ।
- कफी विकास सम्वन्धी राष्ट्रिय व्यवसायिक नीति तथा योजना तर्जुमामा राष्ट्रिय फलफूल विकास केन्द्रलाइ पृष्टपोषण सम्वन्धी कार्य गर्ने ।
- कफी प्रसारण सामग्री उत्पादन तथा वितरण गर्ने।
- कफी उत्पादन, प्रशोधन तथा विकास सम्वन्धमा उत्पादक कृषकलाई प्रविधि प्रसारण तथा तालिम प्रदान गर्ने
- सम्वन्धित विषयमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
- कफी विकास सम्वन्धमा नजिकको कृषि अनुसन्धान केन्द्र तथा ज्ञान केन्द्रसंग समन्वय एवं सहकार्य गर्ने
- फार्मको उत्पादकत्व एवं आम्दानी वृद्धि गर्न जमिन तथा अन्य पूर्वाधार र सुविधाको उपयोग गर्ने ।
- सम्वन्धित विषयको समस्या समाधानका लागि स(साना कार्यमुखी ९ब्अतष्यल यचष्भलतभम० अध्ययन परीक्षण संचालन गर्ने ।
- कफी विकास सम्वन्धमा राष्ट्रिय श्रोतकेन्द्रको रुपमा कार्य गर्ने ।
- नेपाल सरकारले तोकेको कफी विकास सम्वन्धी राष्ट्रिय फलफूल विकास केन्द्रको समन्वयमा अन्य कार्यहरु गर्ने ।