नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

फलफूल विकास केन्द्र

कफी विकास केन्द्र

मुसिकोट नगरपालिका- ०५, आँपचौर, गुल्मी

क्षतीपूर्ती सहितको नागरिक वडापत्र

क्र.सं

सेवा सुबिधाको प्रकार

सेवाग्राहीले पुर्याउनुपर्ने प्रकृया

शुल्क दस्तुर

लाग्ने समय

जिम्मेवार शाखा र कर्मचारी

गुनासो सुन्ने अधिकारी

क्षतिपूर्ती लाग्ने/ नलाग्ने

१.

कफी विरुवा बिक्री वितरण

अग्रीम रुपमा बुकिङ गराउनुपर्ने

प्रति बिरुवा रु ३० राजश्व दाखिला

दुई घण्टा

प्राबिधिक फाँट/  प्रा.स. श्री कल्पना धमला

केन्द्र प्रमुख

नलाग्ने

कफी बीउ बिक्री वितरण

अग्रीम रुपमा बुकिङ गराउनुपर्ने

प्रति केजी रु १५०० राजश्व दाखिला

दुई घण्टा

प्राबिधिक फाँट/  प्रा.स. श्री कल्पना धमला

केन्द्र प्रमुख

नलाग्ने

मागको आधारमा स्थलगत घुम्ती तालिम

निवेदन

निशुल्क

१५ दिन

प्राबिधिक फाँट/  प्रा.स. श्री तेज ब वली

केन्द्र प्रमुख

नलाग्ने

स्थानीय तहका कृषि प्राबिधिकलाई कफी सम्बन्धि तालिम

कफी उत्पादनका पकेट क्षेत्रका प्राबिधिकहरुलाई मात्र

निशुल्क

७ दिन

प्राबिधिक फाँट/  प्रा.स. श्री तेज ब वली

केन्द्र प्रमुख

नलाग्ने

अगुवा कृषक तालिम

पालिकाबाट छनौट भई आएका कृषकलाई मात्र

निशुल्क

७ दिन

प्राबिधिक फाँट/  प्रा.स. श्री तेज ब वली

केन्द्र प्रमुख

नलाग्ने

प्राबिधिक जानकारी तथा सल्लाह (बिज्ञ सेवा)

निवेदन वा मौखिम

निशुल्क

तत्काल

प्राबिधिक फाँट/  प्रा.स. श्री तेज ब वली

केन्द्र प्रमुख

नलाग्ने

आकस्मिक बाली संरक्षण सेवा

सामूहिक निवेदन

निशुल्क

१ दिन

प्राबिधिक फाँट/ ना.प्रा.स श्री सुमन पंडित

केन्द्र प्रमुख

नलाग्ने

कफी सम्बन्धि तथ्याङ्क तथा प्रकाशित ब्रोसर वितरण

निवेदन वा मौखिक

निशुल्क

तत्काल

प्राबिधिक फाँट/ ना.प्रा.स श्री सुमन पंडित

केन्द्र प्रमुख

नलाग्ने

प्रशासन सम्बन्धी जानकारी

निवेदन वा मौखिक

निशुल्क

तत्काल

प्रशासन फाँट खरिदार श्री कृष्ण प्रसाद ज्ञवाली

केन्द्र प्रमुख

नलाग्ने

१०

आर्थिक प्रशासन सम्बन्धी जानकारी

निवेदन

निशुल्क

तत्काल

लेखा फाँट

केन्द्र प्रमुख

नलाग्ने

 

सूचना अधिकारी                                      

नामः तेज बहादुर वली                                             

पदः प्राबिधिक सहायक                                     

सम्पर्क नं. ९८६८०७८५३५/ ९८०९५९१४०५                     

कार्यालय प्रमुख

नामः जिवन आचार्य

पदः निकार्यालय प्रमुख

सम्पर्क नं ९८५७०८११९६