कफी नर्सरीको लागी सूचना …

कफी बिकास केन्द्र गुल्मीको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कफी नर्सरी स्थापनाको कार्यक्रम रहेको हुदा यो सुचना गरीएको छ । [download id=”411″]

Coffee Research Centre in Gulmi

Ghanashyam Gautam The Coffee Research Centre established by the government at Baletaksar in Gulmi district has as its objectives dealing with problems related to coffee farming and increasing productivity. Inaugurating the research centre, Chief Secretary Lilamani Paudel said the centre could help solve problems related to coffee from across the country. He added that the […]

गुल्मीमा कफी खेतीमा सिन्दुरे रोग देखा पर्यो !

सागर भण्डारी,कार्तिक २१ गुल्मी । गुल्मीमा लगाईएको कफी खेतीमा सिन्दुरे रोग देखा परेको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएकौ कफी खेतीमा सक्रांमक मानिएको सिन्दुरे रोग देखा परेको हो । जिल्लाको गुल्मीदरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका केही स्थानमा सिन्दुरे रोग देखा परेको कफी विकास केन्द्र गुल्मीले जानकारी दिएको छ । केन्द्रले दरबार गाउँपालिकाको वडा नं १ […]

गुल्मीको पहिचान कफी

तम्घास : गुल्मी र कफीको साइनो धेरै घनिष्ट छ। साच्चै भन्दा पर्यायवाची छन्। गुल्मीको नाम सुन्दै कफी उच्चारण गर्न छुटाउँदैनन्। जिल्ला भित्रिने जोसुकैको चाहना गुल्मीको अर्गानिक कफीको स्वाद लिने हुन्छ। जिल्लाभित्र थुप्रै धार्मिक एवं पर्यटकीयस्थल भए पनि कफीले सबैको शिर उचो बनाएको छ। गुल्मीलाई कफी खेतीको पकेट क्षेत्र पनि भनिन्छ। कफीको इतिहास करिब ८० वर्ष अगाडि […]

यस्तो छ कफी इतिहास

काठमाडौं : देशमा कफीको इतिहास ७८ वर्ष पुरानो छ । हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको श्रेय जान्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । हाइल्यान्ड अर्गानिक कफी […]

नेपाली कफी ‘उच्चकोटीको’ तर उत्पादन …

माधव नेपाल, बीबीसी नेपाली सेवा नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा “उच्च स्तरको” पाइएको भन्ने समाचार सार्वजनिक भएको छ, कफी उत्पादनको दर भने त्यति सन्तोषजनक नभएको अधिकारीहरूले बताएका छन्। करिब चार दशकअघि पश्चिमी पहाडी जिल्ला गुल्मीबाट नेपालमा व्यवसायिकरूपमा कफी उत्पादन सुरु गरिएको बताइन्छ। तर अहिलेसम्म नेपालमा वार्षिकरूपमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्र कफी उत्पादन हुने […]

कफीको सिन्दुरे रोगले किसान चिन्तित

काठमाडौं — विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बन्दै गएको नगदेबाली कफीमा पहिलोपटक सिन्दुरे रोग फेला परेको छ । एकपटक रोपेपछि ५ दशकसम्म फल दिने भएकाले किसानको पेन्सन भन्न थालेको कफीमा नयाँ रोग देखिएपछि खेती गर्ने चिन्तित भएका छन् । रोगका कारण सम्बद्ध विज्ञले बाहिरबाट बिरुवा नल्याउन आग्रह गरेका छन् । यसबारे पोखराबाट लालप्रसाद शर्मा, गुल्मीबाट घनश्याम गौतम […]